Logo

२०८३, श्रावण २७गते


images
images

एकैदिनमा ३ जनाको मृत्यु भएपछि देवदह वडा नं. ५ शिल

एकैदिनमा ३ जनाको मृत्यु भएपछि देवदह वडा नं. ५ शिल

images
  • एकैदिनमा ३ जनाको मृत्यु भएपछि देवदह वडा नं. ५ शिल
    images
    images

    राहुलदेव सापकोटा, देवदह । देवदह नगरपालिका को वडा नं ५ मा कोरोना बढ्न थालेपछी वडा नं ५ जेठ २८ राती बाह्र बजे देखि असार ४ गते सम्मका लागि शिल हुने भएको छ । मृतकको संख्यामा दिनानुदिन वृद्धि हुन थालेपछि वडा शिल गर्न लागिएको हो ।

    images
    images
    images

    स्थानीयले कोरोना परिक्षण गर्न नखोज्ने र कोरोना लुकाएर बस्ने समस्याले गर्दा पछिल्लो समयमा वडा नं ५ मा मृतकको संख्या बढ्दै गएकाले शिल्ड  गर्न लागिएको देवदह नगरपालिका वडा नँ ५ का कार्यबाहक अध्यक्ष तोलाराज बिकले बताए । सेतोमसीसंग कुरा गर्दै अध्यक्ष बिकले छोटो समयमै तीन जना स्थानीयको कोरोनाका कारण मृत्यु भएकोले कोरोनाको लक्षण देखिएमा तुरुन्तै गएर परिक्षण गर्ने र घरमै सुरक्षित बस्न आग्रह गरे । यो समयम  लापरबाही गरे अवस्था जटिल हुन सक्ने उनको भनाई छ ।

    images
    images
    images

    जेठ २८ राती बाह्र्‍ बजे देखि असार ४गते सम्म वडा शिल गरिएको र त्यसपछी परिस्थिति अनुसार कदम चाल्ने वडा कार्यालयले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।