Logo

२०८३, कार्तिक २५गते


images
images

मौसम

हिमपात र वर्षाको सम्भावना छैन, खुल्दैछ आकाश

हिमपात र वर्षाको सम्भावना छैन, खुल्दैछ आकाश

images
  • हिमपात र वर्षाको सम्भावना छैन, खुल्दैछ आकाश
    images

    काठमाडौं । देशको पहाडी भू-भागमा आज पनि आंशिक बदली भएको छ । त्यसबाहेकका भू-भागमा सामान्यतय मौसम सफा छ ।

    images
    images
    images

    अहिले देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेख्य प्रभाव परेको छैन् । त्यसैले हिमपात र वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images
    images

    आज दिउँसो र राति पनि देशका केही ठाउँमा आंशिकरुपमा बदली भए पनि पानी पर्ने वा हिमपात हुने सम्भावना रहेको छैन ।

    images
    images

    बुधबार पनि सामान्यतया देशभरको मौसम सफला नै रहने मौसमविद्हरूले जनाएका छन् ।

    मौसमी प्रणाली नभएका कारण आज र भोलि  आकाश खुल्नेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।