Logo

२०८३, आश्विन ९गते


images
images

पाल्पामा जिप दुर्घटनामा, २ जनाको ज्यान गयो

पाल्पामा जिप दुर्घटनामा, २ जनाको ज्यान गयो

images
  • सेतोमसी सहकर्मी
  • पाल्पामा जिप दुर्घटनामा, २ जनाको ज्यान गयो
    images
    images

    सुमन गाहा, पाल्पा - पाल्पामा भएको जिप दुर्घटनामा २ जनाको ज्यान गएको छ । 

    images
    images
    images

    तानसेनको काजिपौवामा भएको पिकअप जिप दूर्घटनामा चालक बगनाँसकाली गाउँपालिका ४ का २० वर्षिय बिजय खाम्चा मगर र रिब्दीकोट ४ का २७ वर्षिय राज थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । 

    images
    images
    images

    काजीपौवाबाट कुखुरा राखी तानसेनका लागि छुटेको लु २ च ६३२ नम्बरको जिप गए राती साढे १२ बजे तिर सो दुर्घटना भएको हो । 

    images
    images
    images

    घाइते दुबै जनाको उपचारका लागि तानसेन स्थित युनाईटेड मिसन अस्पताल पठाएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।