Logo

२०८३, आश्विन ९गते


images
images

टर्किमा एकैदिन ७ रेक्टर माथिका दुईठुला भुकम्प: १२ सय भन्दा बढिको मृत्यु 

टर्किमा एकैदिन ७ रेक्टर माथिका दुईठुला भुकम्प: १२ सय भन्दा बढिको मृत्यु 

images
  • टर्किमा एकैदिन ७ रेक्टर माथिका दुईठुला भुकम्प: १२ सय भन्दा बढिको मृत्यु 
    images
    images

    काठमाडौ । टर्कीमा पुनः ७.५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको छ । यूएसजीएस अर्थक्वेक्सले यसबारे जानकारी दिएको हो।

    images
    images
    images

    यसअघि टर्कीमा  ७.८ रेक्टर स्केलको भूकम्पमा परि हालसम्म १२ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने ५ हजार ३ सय भन्दा बढी घाइते छन् ।सिरियामा पनि भूकम्पले भारी विनास निम्त्याएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भुकम्प
  • # टर्कि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।