Logo

२०८३, आश्विन १२गते


images
images

बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प

बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प

images
  • बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प
    images
    images

    बाजुरा । मुगु बाजुरामा केन्द्रबिन्दु बनाएर ५. ९  म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।

    images
    images
    images

    भूकम्पका कारण क्षतिको विवरण भने यकिन भइसकेको छैन । भूकम्पको धक्का सुदूरपश्चिमका अधिकांश जिल्लासँगै छिमेकी भारतका कतिपय स्थानमा पनि महसुस गरिएको बताइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भूकम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।