Logo

२०८३, आश्विन ९गते


images
images

मन्त्रीपरिषद् पुनर्गठन

गृह ताकेका ईश्वर र परराष्ट्रका प्रदिप 'आउट', स्वास्थ्यमा शेरबहादुरको 'इन्ट्री'

गृह ताकेका ईश्वर र परराष्ट्रका प्रदिप 'आउट', स्वास्थ्यमा शेरबहादुरको 'इन्ट्री'

images
  • गृह ताकेका ईश्वर र परराष्ट्रका प्रदिप 'आउट', स्वास्थ्यमा शेरबहादुरको 'इन्ट्री'
    फाइल फोटो
    images
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल मन्त्रिपरिषदमा रहेका चार मन्त्री बाहेक सबैलाई हटाउने भएका छन् । गृह मन्त्रालय ताकेका ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली मन्त्रीबाट हटाईने छन् भने स्वास्थ्यमा शेरबहादुर तामाङको इन्ट्री हुने भएको छ ।

    images
    images
    images

    अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्री बाहिरिने भएका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) का ८ जना मन्त्री र दुई राज्यमन्त्री तथा एमालेका दुई मन्त्रीलाई शपथ गराउने तयारी गरेका छन् ।

    images
    images
    images

    एमालेबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मा रघुबीर महासेठले पाउने भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।