Logo

२०८३, कार्तिक २७गते


images
images

नेकपा माओवादी केन्द्र लुम्बिनीको संसदीय दलको नेतामा जोखबहादुर महरा चयन

नेकपा माओवादी केन्द्र लुम्बिनीको संसदीय दलको नेतामा जोखबहादुर महरा चयन

images
  • नेकपा माओवादी केन्द्र लुम्बिनीको संसदीय दलको नेतामा जोखबहादुर महरा चयन
    images

    बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनीमा दल नेतामा स्थायी समितिका सदस्य एवं रोल्पा १ (क)बाट प्रदेश सभा सदस्य जोखबहादुर महरा चयन भएका छन ।

    images
    images
    images

    भर्खरै सम्पन्न प्रदेशसभा सदस्यहरुको बैठकले उहाँलाई दलनेताको रुपमा निर्वाचित गरेको हो । लुम्बिनीमा प्रदेशमा (माओवादी केन्द्र)  ९ जनाको प्रदेश सभासदस्यहरुले सर्वसम्मति रुपमा निर्वाचित गरेको हो । 
     बैठकमा स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालको रोवहरमा सर्वसमतिमा टुङगाएको थियो ।

    images
    images
    images


    निर्वाचित भएपछि स्थायी समिति सदस्य एवं मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनीबाट सरकार र दलको नेतृत्व गर्नका लागि शुभकामना दिएका छन ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जोखबहादुर महरा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।