Logo

२०८३, आश्विन १०गते


images
images

राष्ट्रपति भण्डारीसंग रुपन्देहीका ६ नगरका उपमेयरको भेट

राष्ट्रपति भण्डारीसंग रुपन्देहीका ६ नगरका उपमेयरको भेट

images
  • राष्ट्रपति भण्डारीसंग रुपन्देहीका ६ नगरका उपमेयरको भेट
    images
    images

    राहुल देव सापकोटा, रुपन्देही । रुपन्देहीका ६ वटा  पालिकाका महिला उपमेयरहरुले राष्ट्रपति  विद्यादेवी भण्डारीसङ्ग भेटवार्ता गरेका छन । बिहिबार रुपन्देहीको बुटवलमा आयोजना गरिएको औद्योगिक प्रदर्शनी उद्घाटनका निम्ति राष्ट्रपति भण्डारी बुटवल आएको सन्दर्भम  राष्ट्रपतीलाइ महिला उममेयरले  भेटेका हुन । 

    images
    images
    images

    शुक्रबार रुपन्देहीको भलवारीमा अवस्थित टाइगर प्यालेस रिसोर्टमा राष्ट्रपति सङ्ग समय मागेर भेटेको देवदह नगरपालिकाकि उपमेयर विद्यालक्ष्मी गुरुङ्गले बताइन । भेटमा बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिकाका महिला उपमेयरहरुसङ्गै प्रदेश सभा सदस्य सांसद जानकी न्यौपाने रहेका थिए।

    images
    images
    images
    321495267_5763087610445790_4778927483035474188_n.jpg

    सो क्रममा रुपन्देहीका महिलाहरुको अधिकार सम्बन्धि र महिला उपमेयर भएर निर्वाचित भैरहदा महिलाका निम्ति आवाज उठाउन राष्ट्रपती भण्डारीले आफुहरुलाइ आग्रह गरेको देवदह नगरपालिका उपमेयर विद्यालक्ष्मी गुरुङ्गले बताइन। भेटमा आफ्नो अधिकारको प्रयोग गरि रुपन्देही जिल्लाका सबै महिलारुलाइ सशक्तीकरण गर्न र अधिकार सम्पन्न गराउन के कस्ता काम गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको बताईएको छ  ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।