Logo

२०८३, आश्विन १०गते


images
images

नागरिकता विधेयक फिर्ताको विरोधमा तौलिहवामा प्रदर्शन

नागरिकता विधेयक फिर्ताको विरोधमा तौलिहवामा प्रदर्शन

images
  • सेतोमसी सहकर्मी
  • नागरिकता विधेयक फिर्ताको विरोधमा तौलिहवामा प्रदर्शन
    images
    images

    प्रिन्स मिश्रा, कपिलवस्तु  । राष्ट्रपति  विद्यादेवी भण्डारीले नागरिकता  विधेयक फिर्ता  गरेपछि तौलिहवामा विरोध प्रदर्शन भएको छ ।

    images
    images
    images

    लोकतान्त्रिक समाजवादी पार्टी कपिलवस्तुले सोमबार तौलिहवाको जिल्ला प्रसाशन अगाडि नागरिकता विधेयक फिर्ता भएको विरोधमा प्रदर्शन गरेको हो । 

    images
    images
    images

    लोसपा पार्टीका जिल्ला अध्यक्ष कैलाश आग्रहरी, जिल्ला सचिव रजनीश पाण्डेय, युवा नेता कमलेश सरण चौधरी, मधु सूदन सरण चौधरी, रबिन्दर मिश्रा, ओमकार नाथ शुक्ला लगायतका नेताहरूको उपस्थिति रहेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपतिविरुद्ध नाराबाजी समेत भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।