Logo

२०८३, आश्विन १०गते


images
images

३१औँ अन्तराष्ट्रीय अपाङ्गता दिवसमा सम्मान तथा सहायता सामाग्री वितरण 

३१औँ अन्तराष्ट्रीय अपाङ्गता दिवसमा सम्मान तथा सहायता सामाग्री वितरण 

images
  • ३१औँ अन्तराष्ट्रीय अपाङ्गता दिवसमा सम्मान तथा सहायता सामाग्री वितरण 
    images
    images

    राहुल देव सापकोटा, देवदह । रुपन्देहीको  देवदह नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरुलाइ सम्मान तथा सहायता सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    ३१औँ अन्तराष्ट्रीय अपाङ्गता दिवसको अवसरमा सो कार्यक्रम आयोजना गरिएको हो । देवदह नगरपालिकाका १२ वडा बाट १२ जना शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाइ ह्विल चियर, बलान्केट, बैसाखी लगाएतका सामाग्री सङ्गै समानपत्रले सम्मान गरेको हो। 

    images
    images
    images

    कार्यक्रममा बोल्दै  अपाङ्गता सम्बन्धि समन्वय समितिका अध्यक्ष एवम देवदह नगरपालिकाका उपप्रमुख बिद्यालक्ष्मी गुरुङ्गले ३१औँ अन्तराष्ट्रीय अपाङ्गता दिवसको अवसरमा सबैलाइ शुभकामना व्यक्त गरेकी थिइन। अपाङ्गता भएकाहरुलाइ आफ्नो पनको कमि नहोस भनेर हाम्रा लागि पनि कोहि छ भन्ने आभास दिलाउनका लागि अपाङ्गता भयकाहरुलाइ सम्मान गरेको र गर्न आवश्यक रहेको बताइन।

    images
    images
    images

    कार्यक्रम देवदह नगरपालिका उपप्रमुख बिद्यालक्ष्मी गुरुङ्गको अध्यक्षता, अपाङ्ग समबन्धी समन्वय समितिका नगर सदस्य धर्म सापकोटाको स्वागत र देवदह नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख इन्दिरा भुषालको संचालनमा सम्पन्न भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अपाँगता दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।