Logo

२०८३, कार्तिक २६गते


images
images

कांग्रेस नेता जीवलाल पराजुलीको स्मरणमा स्मृतिसभा सम्पन्न

कांग्रेस नेता जीवलाल पराजुलीको स्मरणमा स्मृतिसभा सम्पन्न

images
  • कांग्रेस नेता जीवलाल पराजुलीको स्मरणमा स्मृतिसभा सम्पन्न
    images

    देवदह । नेपाली कांग्रेसका नेता जीवलाल पराजुलीको चौथो स्मृति दिवसमा स्मृति सभा सम्पन्न गरिएको छ।  मंगलबार नेपाली कांग्रेस देवदह नगरको आयोजनामा स्मृति सभा गरिएको हो । 

    images
    images
    images

    स्मृति सभामा बोल्दै पार्टीका केन्द्रीय सदस्य एवं नवनिर्वाचित प्रदेशसभा सदस्य अब्दुल रज्जाकले स्वर्गीय पराजुलीले आफ्नो जीवनकालमा गरेका कामको चर्चा गरेका थिए।  नेता रज्जाकले स्वर्गीय पराजुलीको समन्वयकारी भूमिका सहित राजनीति र समाजसेवामा योगदान पुर्याएको बताएका थिए। 

    images
    images
    images

    कार्यक्रममा कांग्रेस महासमिति सदस्य मणिप्रसाद शर्मा, जिल्ला सहसचिव वासुदेव रिमाल, क्षेत्रीय सभापति हिराबहादुर खत्री, नेता विश्वनाथ यादव, नेता  डोलराज पराजुली तथा अनलाइन मार्फत बैदेशिक रोजगारमा रहेका युवा सोतन्त्र नेपाल र शंकर गिरि लगायतले स्वर्गीय पराजुलीसँगको सहकार्यको स्मरण गर्दै सन्देश सहित श्रद्धासुमन व्यक्त गरेका थिए । 

    images
    images

    कार्यक्रम नगर सभापति गुनाखर भुर्तेलको सभापतित्व र नगर उपसभापति प्रमोद खरेलको स्वागत र सचिव नेत्र रिजालको संचालनमा सम्पन्न भएको थियो।  कार्यक्रमा पराजुलीपुत्र केशवराज पराजुलीको धन्यवाद ज्ञापन  गरेका थिए। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # स्मृति सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।