Logo

२०८३, आश्विन ९गते


images
images

युगज्योति माविमा नमुना मतदान

युगज्योति माविमा नमुना मतदान

images
  • युगज्योति माविमा नमुना मतदान
    images
    images

    देवदह । युगज्योति माविमा नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ ।रुपन्देहीको देवदह नगरपालिका वडा नं ६ मा अवस्थित युग ज्योति मावि मा नमुना मतदान कार्यक्रम स्म्पन्न भएको हो।  

    images
    images
    images

    नमुना मतदानमा कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी भएका थिए। नमुना मतदान मार्फत  विद्यार्थीहरुले आफ्नो कक्षा मनिटर छात्र १ र छात्रा १ तथा विद्यालय मनिटर छात्र १ र छात्रा १ जना चुनेका छन्। 

    images
    images
    images

    जसअनुसार विद्यालय मनिटरमा छात्र तर्फ शिशिर कडेंल २६९ मत प्राप्त गरि विजय भएका छन् भने छात्रा तर्फ स्यालवी विक र निरिसा चौवेको बराबर मत प्राप्त भएकोले गोला थुताउदा स्यालवी विक मनिटरमा चुनिएकि छन्।

    images
    images
    images

    नमुना निर्वाचनमा कक्षा शिक्षकलाई अधिकृतको जिम्मेवारी दिएको थियो। मतदानमा सहभागी संख्या ४०८ थियो । जसमा ११ मत वदर भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नमुना मतदान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।