Logo

२०८३, श्रावण २७गते


images
images

विकास र समृद्धिका लागि गठबन्धन: रज्जाक

विकास र समृद्धिका लागि गठबन्धन: रज्जाक

images
  • विकास र समृद्धिका लागि गठबन्धन: रज्जाक
    images
    images

    रूपन्देही।  बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट रूपन्देही १ ख  का  उम्मेदवार अब्दुल रज्जाकले विकासका विकास र समृद्धिकालागि  गठबन्धनले जित्नु पर्ने बताएका छन्  । 
    रज्जाकले तिलोत्तमा १२ को वडा कार्यालय उद्घाटन गर्दै जीर्ण रहेको  रोहिणी नदि पुल कालोपत्रे कांग्रेसले गरेको बताए । उनले  रूपन्देहीको प्रमुख समस्या अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्न आफू प्रतिवाद्ता रहेको बताए। 
    उनले गठबन्धन देशलाई सुशासन शान्ति‚ संविधानको रक्षाको लागि बनेको  बताए  ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।