Logo

२०८३, आश्विन ९गते


images
images

एथ्लेटिक्सको पुरूषतर्फ १५ सय मिटरमा दौडमा आर्मीका मुकेशलाई  स्वर्ण   

एथ्लेटिक्सको पुरूषतर्फ १५ सय मिटरमा दौडमा आर्मीका मुकेशलाई  स्वर्ण   

images
  • एथ्लेटिक्सको पुरूषतर्फ १५ सय मिटरमा दौडमा आर्मीका मुकेशलाई  स्वर्ण   
    images
    images

    राजेश पराजुली पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको पुरूषतर्फ १५ सय मिटरमा दौडमा आर्मीका मुकेश पलले स्वर्ण पदक जितेका छन् ।

    images
    images
    images

    पोखरा रंगशाला र्ट्याकमा शनिबार भएको दौडमा मुकेसले विभागीय प्रतिद्वन्दी एपीएफका अजित यादवलाई पछि पार्दै स्वर्ण जितेका हुन् । मुकेशले निर्धारित दुरी ३ मिनेट ५२.२१ सेकेन्डमा पूरा गरे ।

    images
    images
    images

    रजत पदक विजेता एपीएफका अजितले ३मिनेट ५३.११सेकेण्डमा निर्धारित दुरि पूरा गरे।पुलिसका नागेश्वर अघरि ३मिनेट ५६.५सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै कास्य जित्न सफल भए ।

    images
    images
    images

    यसअघि महिला तर्फको १सय मिटरमा एपिएफ क्लबकी फुलमति रानमले  स्वर्ण  जितिन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।