Logo

२०८३, आश्विन १०गते


images
images

सुनको भाउ एकैदिन तीन हजार रुपैयाँले बढ्यो

सुनको भाउ एकैदिन तीन हजार रुपैयाँले बढ्यो

images
  • सुनको भाउ एकैदिन तीन हजार रुपैयाँले बढ्यो
    images
    images

    काठमाण्डाै । सुनको भाउ एकैदिन तीन हजार रुपैयाँले बढेको छ ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज सुनको भाउ प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    दशैँको बिदा सुरु हुनुअघि गएको १४ गते सुनको भाउ ९३ हजार रुपैयाँ प्रतितोला रहेको थियो । आज बढेर ९६ हजार रुपैयाँ पुगेको हो । यस्तै चाँदीको भाउ पनि तोलामा एक सय १५ रुपैयाँले बढेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।