Logo

२०८३, आश्विन ९गते


images
images

पटकपटक ढल्दै उठ्दै पाेखराकाे पर्यटन व्यवसाय

पटकपटक ढल्दै उठ्दै पाेखराकाे पर्यटन व्यवसाय

images
  • सेतोमसी सहकर्मी
  • पटकपटक ढल्दै उठ्दै पाेखराकाे पर्यटन व्यवसाय
    images
    images

    कृष्ण अन्जान, पाेखरा । पाेखरा पुग्ने बित्तिकै मानसपटलमा आईहाल्छ फेवाताल । वास्तवमा यहीँ फेवातालले पाेखरेलीहरुको राेजीराेटी चलाएका छन भन्दा फरक पर्दैन ।
     
    पानी पर्न छाडेकाे छ , उत्तर तिर हिमाल खुल्न थालेका छन र तिनै हिमालका प्रतिविम्व फेवातालकाे  स्वच्छ पानीमा बयली खेल्दा पाेखराकाे सौन्दर्यकाे बयान गरिसाध्य छैन ।

    images
    images
    images

    वास्तवमा असौज लागेपछि सिजन शुरु हुन्छ पाेखराकाे । आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै पाेखराकाे पर्यटन व्यवसाय चलाएमान भएकाे पाेखरा ड्यामसाईडका चित्रकार ढाका भट्टराईले भने ।

    images
    images
    images

    पाेखराकाे पर्यटन व्यवसाय काेराेनाकाे महामारी करिब  दुई वर्ष  सुस्तायाे । त्यस अघि भुकम्पका कारण  पनि पाेखराकाे पर्यटन व्यवसायमा ठुलाे असर पर्याे ।
    द्वन्द्वका कारण पनि लामाे समय असर खेपेकाे पाेखरेली पर्यटन पटक पटक ढल्ने र उठ्ने प्रयासमा छ र फेरी काेराेना पछि उठ्ने तयारीमा छ ।

    images
    images
    images

    लेकसाईड क्षेत्रमा कति हाेटल र पर्यटन व्यवसायीहरु पलाएन भए 
    । दैनिक डुँगा चलाएर जिविकाेपार्जन गर्ने डुँगा व्यवसायी अन्य सबै व्यवसायकाे अवस्था भनि साध्य छैन ।

    याे वर्ष पर्यटकहरुकाे आगमनकाे हिसाबलाई मुल्यांकन गर्दा केही आशा गर्न सकिने ढाका भट्टराईकाे बुझाई छ ।

    दसैँ तिहारकाे विदालाई पाेखराकाे सौन्दर्यकाे सयर सँगै साट्ने आन्तरिक र वाह्य पर्यटक हरुकाे पहिलो राेजाई बन्ने फेवाताल पनि आफ्नो स्निग्धता मा पर्यटक पर्खिरहेकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।