राजेश पराजुली, पोखरा । बुधबार बेलुका अबेरसम्म बसेको बैठकले कांग्रेसले ८७ सिट, नेकपा माओवादी केन्द्र ४१ सिट, नेकपा एकीकृत समाजवादीले १७ सिट, जनता समाजवादी पार्टी १३ सिट र राष्ट्रिय जनमोर्चा २ सिट लिने गरी जुटाएको कांग्रेसका एक शिर्ष नेताले जानकारी दिए ।
काँग्रेसले पाउने निर्वाचन क्षेत्र-कञ्चनपुर- ३,
कञ्चनपुर-२, डडेलधुरा, कैलाली- १, ४, ५, अछाम -२, सुर्खेत- १ र २, दैलेख – २, नवलपरासी पश्चिम -२, बर्दिया- १, चितवन – १ र २, गोरखा – १, कास्की- १, तनहुँ- १ र २, स्याङ्जा- १ र २, नवलपरासी पूर्व- १ र २, गुल्मी- १, पाल्पा- १, रुपन्देही – ३,४ र ५, कपिलबस्तु – २, ३, दाङ- ३, बाँके – ३, इलाम-२, झापा – १,३ र ४, मोरङ-१,२,३ र ६, सुनसरी – २,३ र ४, उदयपुर – १, सप्तरी -३, ४, सिरहा – १, २ धनुषा- २, ३ र ४, महोत्तरी – २ र ३, सर्लाही – ४, बारा- १, पर्सा -३ र ४, सिन्धुली-१, धादिङ – २, नुवाकोट -२, काठमाडौं – १, १०, ३,४,५,६, भक्तपुर – १ र २, ललितपुर – १, काभ्रे-२ सिन्धुपाल्चोक – २ मकवानपुर- १
कांग्रेसले पाउने भनिएको धनुषा – ४ मा जसपा, महोत्तरी – ३ मा पनि जसपाको दाबी कायमै छ ।
माओवादीले पाउने निर्वाचन क्षेत्र-
झापा २, ५, मोरङ ४, ५,उदयपुर २,सिरहा ३,धनुषा १,महोत्तरी १,सर्लाही ३,सिन्धुली १,नुवाकोट १,काठमाडौं २,काठमाडौं ९,काभ्रे १,सिन्धुपाल्चोक १,चितवन ३,गोरखा २,कास्की ३,बागलुङ २,कपिलबस्तु १,दाङ २,बाँके १,बर्दिया २,नवलपरासी पश्चिम १,अछाम १,कैलाली २ र ३ ,कञ्चनपुर १
बारा ४, अछाम १, सल्यान नवलपरासी १, रुपन्देही १, धादिङ १ सर्लाही २ र खोटाङमा अन्य पार्टीको पनि दाबी रहेकाले सहमतिको प्रयास जारी छ।
जसपाले पाएको निर्वाचन क्षेत्र-
सुनसरी १,सप्तरी १,सिरहा ४,महोत्तरी ४,सर्लाही १,रौतहट ३,बारा २,बारा ३,पर्सा १ र २,काठमाडौं ७,,सप्तरी २
धनुषा ३, महोत्तरी ३ र रुपन्देही १ मा विवाद भएकाले सहमति प्रयास जारी छ ।
समाजवादीले पाएको निर्वाचन क्षेत्र-
इलाम १रौतहट १बारा ४धादिङ १काठमाडौं ८ललितपुर २मकवानपुर २कास्की २गुल्मी २पाल्पा २रुपन्देही २दाङ १दैलेख १अछाम १
बारा ४, धादिङ १, अछाम १ मा दाबी छ ।
राष्ट्रिय जनमोर्चाले पाएको निर्वाचन क्षेत्र
बागलुङ १, प्युठान
अन्य पार्टीको पनि दाबी रहेकाले सहमतिको प्रयास जारी छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology