Logo

२०८३, श्रावण २७गते


images
images

महामारी नियन्त्रणमा गम्भीर हुन देवदहका लेखक-पत्रकारको अपिल

महामारी नियन्त्रणमा गम्भीर हुन देवदहका लेखक-पत्रकारको अपिल

images
  • महामारी नियन्त्रणमा गम्भीर हुन देवदहका लेखक-पत्रकारको अपिल
    images
    images

    देवदह । देवदहमा क्रियाशिल पत्रकार र लेखकहरुले महामारी नियन्त्रणमा गम्भीर हुन अनुरोध गर्दै एक अपिल जारी गरेका छन । देवदह नगरपालिका र उक्त नगरपालिकाभित्र सक्रिय राजनीतिक दललाई कोभिड महामारीमा एकताबद्द भएर काम गर्न अनुरोध गर्दै उक्त अपिल जारी गरिएको हो ।

    images
    images
    images

    देवदहमा क्रियाशिल ५१ जना लेखक तथा पत्रकारको नाम समाबेश गरिएको उक्त अपिलमा बिरामीलाई अस्पतालसम्म पुर्‍याउन एम्बुलेन्सको अभाव देखिएकोले त्यसको व्यवस्थापन गर्न र होम आइसोलेसनमा संक्रमित राख्दा रोग सर्ने संम्भावना उच्च देखिएकाले अस्थायी आइसोलेसन निर्माण गरेर सबै संक्रमितलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्न अनुरोध गरिएको छ ।

    images
    images
    images

    त्यसैगरी लामो लकडाउनका कारण श्रमजीवी बर्गलाई बेलैमा राहत उपलब्ध गराउन नसकिए रोग संगै भोकको पिडाले ज्यान गुमाउने नागरिकको संख्या समेत थपिने उल्लेख गर्दै नगरपालिकाले त्यसतर्फ ध्यान दिन लेखक र पत्रकारहरुले अनुरोध गरेका छन् ।

    images
    images
    images

    अपिलमा महामारी नियन्त्रण र राहत वितरणका लागि एकीकृत योजना ल्याउन अनुरोध गर्दै त्यसका लागि आफुहरु सहयोग गर्न प्रतिवद्द रहेको समेत जनाइएको छ ।received_966743574087396.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।