Logo

२०८३, श्रावण २७गते


images
images

अबैध लागूऔषध चरेस सहित एक जना पक्राउ

अबैध लागूऔषध चरेस सहित एक जना पक्राउ

images
  • सेतोमसी सहकर्मी
  • अबैध लागूऔषध चरेस सहित एक जना पक्राउ
    images
    images

    प्रिन्स मिश्रा, कपिलवस्तु । प्रहरीले ३.९ किलो चरेस सहित एक जनालाई पक्राउ गरेको छ।

    images
    images
    images

    बोर्डर आउट पोस्ट (बिओपी) कृष्णनगरको टोलीले ३.९  किलो चरेस सहित एक जनालाई पक्राउ गरेको हो । शनिबार साँझ करिब ४ बजे बोर्डर आउट पोस्ट (बिओपी) कृष्णनगरका प्रहरी निरिक्षक जोगेन्द्र केसीको कमांडमा खटिएको टोलीले कृष्णनगर नगरपालिका - ३ लक्ष्मीनगरबाट पक्राउ गरेको हो । 

    images
    images
    images

    शंकाको आधारमा चेक-जांच गर्दा झोलाबाट ३.९ किलो चरेस भेटिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    पक्राउ पर्नेमा दाङ जिल्लाको घोराही उप-महानगरपालिका-१० नरैनापुर बस्ने २७ वर्षीय मोमत जोगी रहेका छन् । उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका डिएसपी मेघराज जोसीले बताएका छन । पक्राउ परेका जोगीलाई लागूऔषध कारोबार ऐन अन्तर्गत मुद्दा चलाईने प्रहरी उपरीक्ष मेखराज जोशीले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।