Logo

२०८३, श्रावण २७गते


images
images

दुर्घटना

कपिलवस्तुमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु

images
  • कपिलवस्तुमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु
    images
    images

    कपिलवस्तु । कपिलवस्तुको महाराजगंज नगरपालिका गैडवा चोकमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । ना ५ ख २३६४ नम्बरको ट्कको ठक्करबाट सडक किनारमा साइकल बनाउँदै गरेका २ सर्वसाधारण र  एक बालकको मृत्यु भएको हो।

    images
    images
    images

    मृत्यु हुनेहरूमा महाराजगंज नगरपालिका ३ गनवरियनका ७० वर्षीय र्घोल्लर कुर्मी र ४५ वर्षीय  विजय कुमार गुप्ता रहेका छन्। यसैगरी सोही ट्रकको ठक्करबाट महाराजगंज नगरपालिकाका स्थानीय १२ वर्षीय बालक आनन्द कश्यपको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    मृतक ३ जनाको शव जिल्ला अस्पताल तौलिहवामा राखिएको र ट्रक चालक प्रहरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।