Logo

२०८३, आश्विन ११गते


images
images

जनमुक्ती पार्टीका केन्द्रिय सदस्य  अन्सारी माओवादी केन्द्रमा प्रवेश 

जनमुक्ती पार्टीका केन्द्रिय सदस्य  अन्सारी माओवादी केन्द्रमा प्रवेश 

images
  • जनमुक्ती पार्टीका केन्द्रिय सदस्य  अन्सारी माओवादी केन्द्रमा प्रवेश 
    images
    images

    बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय सदस्य समसाद अन्सारी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  सुस्ता गाउँपालिका वडा नं ३  नवलपरासी निवासी अन्सारी शनिवार एक कार्यक्रमविच माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।  

    images
    images
    images

    उनलाई माओवादी केन्द्रका सचिव तथा लुम्विनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल वलदेव, प्रदेश अध्यक्ष सुदर्शन वराल, केन्द्रिय सदस्य तथा नवलपरासी इन्चार्ज घनश्याम यादव, कोषाध्यक्ष निर्दाेश अलि, प्रदेशका कार्यालय सदस्य रामानन्द यादव लगायतका नेताहरुले पार्टीमा प्रवेश गराउंदै स्वागत गरेका थिए । 

    images
    images
    images

    माओवादी केन्द्र प्रवेश गर्दै अन्सारीले राष्ट्रिय जनमुक्ति पार्टी राजनीतिक वैचारिक रुपमा स्खलित भएको र जनताको पक्षमा भन्दा व्यक्तिगत स्वार्थमा लागेका कारण पार्टी परित्याग गरेको बताएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।