Logo

२०८३, आश्विन ९गते


images
images

रहिनन बेलायतकी महारानी एलिजाबेथ द्वितीय

रहिनन बेलायतकी महारानी एलिजाबेथ द्वितीय

images
  • रहिनन बेलायतकी महारानी एलिजाबेथ द्वितीय
    images
    images

    काठमाडौँ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । स्कटल्याण्डको बालमोरल प्यालेसमा विहिबार निधन भएको जानकारी दिएको हो ।

    images
    images
    images

    गत अक्टोबरदेखि स्वास्थ्य समस्यासँग लड्दै गरेकी रानी एलिजाबेथ सार्बजनिक कार्यक्रममा देखिएकी थिइनन् । त्यसैले उनी लण्डनको बकिङ्घम प्यालेसको सट्टा स्कटल्याण्डको बालमोरल क्यासल रहेकी थिइन् ।

    images
    images
    images

    ९६ बर्षिय महारानी एलिजावेथ १९५२ देखि ७० बर्षसम्म बेलायतको रानी बनेकी थिइन् । ७० वर्ष  सिंहासनमा बसेकी  उनको शासनकाललाई बेलायतमा सबैभन्दा लामो मानिन्छ । उनको स्थानमा राजकुमार चार्ल्सलाई राजा बनाइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।