Logo

२०८३, श्रावण २७गते


images
images

केराबारी नजिक पहिराे जाँदा  सिद्धार्थ राजमार्ग अबरुद्द 

केराबारी नजिक पहिराे जाँदा  सिद्धार्थ राजमार्ग अबरुद्द 

images
  • केराबारी नजिक पहिराे जाँदा  सिद्धार्थ राजमार्ग अबरुद्द 
    फाइल फोटो
    images
    images

    बुटवल । अविरल परेकाे वर्षका कारण बुटवल- तानसेन सडक खण्ड पहिरोले अबरुद्ध बनेको छ।

    images
    images
    images

    बिहिबार बिहान देखि एकतर्फी सुचारु भएको सडक गएराति केराबारी नजिकै पहिरो जादा सडक अबरुद्ध बनेको बताईएकाे छ ।

    images
    images
    images

    ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका अनुसार पहिरो खुलाउने प्रयास जारी रहेको छ। 
    सडक अबरुद्ध हुदा ठुला साना सवारी बाटोमै रोकिएका छन्।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।