Logo

२०८३, श्रावण २७गते


images
images

कांग्रेस क्षेत्र नं. १ बैठक: जनताको साथमा कांग्रेस अभियानका केन्द्रीय प्रतिनिधिलाई स्वागत 

कांग्रेस क्षेत्र नं. १ बैठक: जनताको साथमा कांग्रेस अभियानका केन्द्रीय प्रतिनिधिलाई स्वागत 

images
  • कांग्रेस क्षेत्र नं. १ बैठक: जनताको साथमा कांग्रेस अभियानका केन्द्रीय प्रतिनिधिलाई स्वागत 
    images
    images

    देवदह । नेपाली कांग्रेस क्षेत्र नं १ को बैठक सम्पन्न भएको छ। बैठकमा "जनताको साथमा कांग्रेस " अभियानलाइ सार्थक बनाउन विभिन्न बिषय माथि छलफल भएको नेपाली काङ्ग्रेस क्षेत्र नं १ का सभापति हिरा बहादुर खत्रीले बताए। 

    images
    images
    images

    बैठकमा "जनताको  साथमा कांग्रेस " अभियानका केन्द्रिय प्रतिनिधि योगेन्द्र चौधरीलाई स्वागत गरिएको थियो। बैठकमा क्षेत्र नं १ बाट महासमिति सदस्य गंगा शाही पार्टीको केन्द्रिय सदस्यमा मनोनयन भएकोमा र क्षेत्र न १ देबदह ९ निवासी  युवा आविस्कार पराजुलि "संघिय नमुना युवा संसद २०७९" को उपसभामुखमा निर्वाचित भएकोमा बधाई व्यक्त गरिएको थियो।

    images
    images
    images

    दुर्घटनामा परेर घाइते भएका नेपाली कंग्रेस क्षेत्र नं १ का कोषाध्यक्ष यज्ञ अर्याल र स्वास्थ उपचार गराइरहेका नेपाली कांग्रेस जिल्ला सद्स्य अमर बहादुर चौधरीको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो।

    images
    images
    images

    हरितालिका तिजको सुखद अवसरमा शुभकामना ब्यक्त गर्दै पर्वको धार्मिक, सास्कृतिक पक्षको उजागार गर्दै मौलिकता झल्किने गरि मनाउन अनुरोध गरिएको थियो। 

    बैठक नेपाली कांग्रेसका क्षेत्र नं १ का सभापति हिरा बहादुर खत्रीको सभापतित्व, नेपाली कांग्रेसका नेता एवम "जनताको साथमा कांग्रेस" अभियानका केन्द्रिय प्रतिनिधि योगेन्द्र चौधरीको प्रमुख आतिथ्यता केन्द्रिय सदस्य एवम पुर्ब राज्य मन्त्री अब्दुल रज्जाकको र केन्द्रिय सदस्य गंगा शाहिको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।