Logo

२०८३, आश्विन ११गते


images
images

कक्षा १२ को परिक्षाको नतिजा आज सार्वजनिक हुने 

कक्षा १२ को परिक्षाको नतिजा आज सार्वजनिक हुने 

images
  • कक्षा १२ को परिक्षाको नतिजा आज सार्वजनिक हुने 
    images
    images

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । साँझसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी बोर्डले तयारी गरेको जनाईएको छ ।

    images
    images
    images

    बोर्डले नतिजा सार्वजनिक गर्न साढे तीन बजे बोर्ड बैठक बाेलाएको छ । 

    images
    images
    images

    गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो । कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख १० हजारको हारहारीमा विद्यार्थी सहभागि भएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।