काठमाडौं । काठमाडौँ महानगरपालिकाले शनिबार बनस्थली र ढुङ्गेधारा क्षेत्रका अवैध घर, टहरा र फलामे भयाङहरु भत्काउन थालेको छ।
सार्वजनिक जग्गामा रहेको, विना अनुमति बनाइएको घर टहरा आज बिहानबाट भत्काउन सुरु गरिएको हो। महानगरले यसअघि ३५ दिन भित्र अवैध संरचना हटाउन निर्देशन दिएका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology