Logo

२०८३, आश्विन १०गते


images
images

गरिब पहिचानका नाममा अर्बौं स्वाहा !

गरिब पहिचानका नाममा अर्बौं स्वाहा !

images
  • गरिब पहिचानका नाममा अर्बौं स्वाहा !
    images
    images

    पत्रपत्रिका । सरकार विपन्न नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्य लिएर गरिबको खोजीमा निस्केको एक दशक हुन लागेको छ।

    images
    images
    images

    यस अवधिमा गरिब पहिचानका नाममा राज्यकोषबाट अर्बौं रुपैयाँ खर्च भइसकेको छ। तर वास्तविक गरिबको पहिचान अझै हुन सकेको छैन ।

    images
    images
    images

    सरकारले गरिब जनताको खोजी कार्य आर्थिक वर्ष २०७०७१ देखि सुरु गरेको हो। गरिब घरपरिवार सहयोग समन्वय बोर्डु गठन गरेर गरिब पहिचान गर्न सुरु गरेको सरकारको काम अहिलेसम्म पनि जारी छ। तर मुलुकभर कति गरिब छन् भन्ने तथ्यांक अझै आउन सकेको छैन ।

    images
    images
    images

    यसको मूल कारण गरिब पहिचान कार्यक्रममा घुसेको राजनीति हो। सरकारले गरिब पहिचानमा तीनै तहलाई परिचालन गर्ने प्रयास गरे पनि राजनीतिक कारण सफल हुन सकेको छैन ।

    खासगरी केही स्थानीय तह गरिब पहिचान कार्यक्रमप्रति नै असन्तुष्ट र शङ्कालु देखिन्छन् ।

    आजको नागरिक दैनिकले यो खबर छापेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गरिब पहिचान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।