देवदह । देवदह नगरपालिका वडा नं. ८ स्थित जनता माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति चयन भएको छ । मंगलबार भएको अभिभावक भेलाले खेम प्रसाद पाण्डेयको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।
जसको सदस्यहरूमा सदस्य हरु बिष्णु खनाल, धनमाया लामा, कुलराज शर्मा, दिलकुमारी परियार, गोमा खरेल भएका छन् ।
त्यसैगरि आजैको भेलाले शिक्षक अभिभावक समितिको चयन समेत गरेको छ । चित्रबिर थापा को संयोजकमा ११ सदस्य शिक्षक-अभिभावक संघ सर्वसम्मत गठन गरेको विद्यालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology