Logo

२०८३, आश्विन ११गते


images
images

नुवाकोट केन्द्रविन्दु भएर एकाविहानै गयो ५.३ रेक्टरको भुकम्प

नुवाकोट केन्द्रविन्दु भएर एकाविहानै गयो ५.३ रेक्टरको भुकम्प

images
  • नुवाकोट केन्द्रविन्दु भएर एकाविहानै गयो ५.३ रेक्टरको भुकम्प
    images
    images

    नुवाकोट । जिल्लामा शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ। बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । 

    images
    images
    images

    राष्ट्रिय भूकम्प मापन केन्द्र​का अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।भूकम्पको तीव्रता ५.३ म्युग्निच्युड रहेको थियो ।

    images
    images
    images

    क्षतिको विवरण भने प्राप्त भैसकेको छैन।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भुकम्प
  • # नुवाकोट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।