Logo

२०८३, आश्विन ९गते


images
images

औषधि व्यवसायी संघ रुपन्देहीको बार्षिक कार्ययोजना बैठक देवदहमा सम्पन्न

औषधि व्यवसायी संघ रुपन्देहीको बार्षिक कार्ययोजना बैठक देवदहमा सम्पन्न

images
  • औषधि व्यवसायी संघ रुपन्देहीको बार्षिक कार्ययोजना बैठक देवदहमा सम्पन्न
    images
    images

    देवदह । नेपाल औषधि व्यावसायी संघ रुपन्देही जिल्ला शाखाको बार्षिक कार्ययोजना बैठक शनिबार  देवदहमा सम्पन्न भएको छ । देवदह २ स्थित एकता होटलमा सम्पन्न बैठकमा व्यवसायिक सम्बन्ध बिस्तार एवं व्यवसायिक समस्याका बिषयमा छलफल भएको जनाईएको छ ।

    images
    images
    images

    औषधिको क्षेत्रगत खुद्रा भेला (देवदह न पा. ) क्षेत्र  जिल्ला शाखाका अध्यक्ष सुरज भट्टराईको अध्यक्षतामा संचालित कार्यक्रममा प्रदेश कार्यसमिति सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज इन्द्र प्रसाद भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।

    images
    images
    images

    कार्यक्रममा  खुद्रा तर्फका  संयोजक सचिव नारायण थापा, जिल्ला शाखाका उपाध्यक्ष पदाधिकारी एबम सदस्यहरु, शाखाका कानुनी सल्लाहकार अधिबक्ता युबराज घिमिरे लगायत देवदह क्षेत्रका खुद्रा  व्यवसायिहरुको उपस्थिति रहेको औषधि व्यवसायी दिपक पौडेलले बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।