Logo

२०८३, मंसिर १२गते


images
images

कर्णालीले रास्वपालाई मत नदिएपनि विकासमा अगाडी ल्याउछौं: रवि लामिछाने

कर्णालीले रास्वपालाई मत नदिएपनि विकासमा अगाडी ल्याउछौं: रवि लामिछाने

images
  • कर्णालीले रास्वपालाई मत नदिएपनि विकासमा अगाडी ल्याउछौं: रवि लामिछाने
    images

    सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीलाई विकासमा प्राथमिकता दिने बताएका छन् ।

    images
    images
    images

    रास्वपाको कर्णाली प्रदेशस्तरीय प्रशिक्षणको उद्घाटन गर्दै कर्णालीले रास्वपालाई मत नदिए पनि सरकारले कर्णालीको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले आफुहरु भोटको सौदा गर्न नआएको बताउदै गत निर्वाचनमा कर्णालीबाट आफ्नो पार्टीले सोचेजस्तो सफलता हासिल गर्न नसकेपनि सरकारले कर्णालीलाई विकासमा अगाडी ल्याउने बताए ।

    images
    images

    राजनीति चुनावको लागि मात्रै गर्न नहुने भन्दै लामिछानेले चुनावमा कर्णालीले आफुहरुलाई मत नदिए पनि पछाडी परेको कर्णालीलाई अगाडी ल्याउने प्रतिबद्धता व्यक्त गरे । उनले प्रशिक्षण चलिरहदा आफु कर्णालीका गाउमा बस्तिमा जनतासँग प्रत्यक्ष संवाद गर्ने र जनताका कुरा सुन्ने बताए । आफु जनताका कुरा सुन्दा रास्वपाका नेता कार्यकर्तालाई नलैजाने बताए ।

    images

    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।