देवदह । देवदह इङ्लिस बोर्डिङ हाई स्कुलमा भएको खुला सिनियर ब्याडमिन्टन प्रतियोगितामा कक्षा ८ की रिहाना कँवर प्रथम भएकी छन् ।
शुक्रबार सम्पन्न प्रतियोगितामा कक्षा १० की सीमा थापा सारु द्वितीय र कक्षा ८ की सलिना थापा तृतीय भए । प्रतियोगितामा २३ जना छात्राको सहभागिता रहेको विद्यालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology