Logo

२०८३, मंसिर ९गते


images
images

गेलेफु टी-२० च्याम्पियनसिप २०२६

सन्तोष यादवको कप्तानीमा नेपाल ‘ए’ टिमले भुटानको गेलेफु टी–२० खेल्दै

सन्तोष यादवको कप्तानीमा नेपाल ‘ए’ टिमले भुटानको गेलेफु टी–२० खेल्दै

images
  • सन्तोष यादवको कप्तानीमा नेपाल ‘ए’ टिमले भुटानको गेलेफु टी–२० खेल्दै
    images

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भुटानमा आयोजना हुने गेलेफु टी-२० च्याम्पियनसिप २०२६ का लागि नेपालको ‘ए’ टोली घोषणा गरेको छ । प्रतियोगितामा सन्तोष यादवले नेपाली टोलीको कप्तानी गर्ने भएका छन् ।

    images
    images
    images

    क्यानले सार्वजनिक गरेको १४ सदस्यीय टोलीमा कप्तान सन्तोष यादवसँगै विवेक यादव, अशोक धामी, युवराज खत्री, प्रकाश जैसी, प्रतिश जिसी, अर्जुन घर्ती मगर, दीपक डुम्रे, रुपेश सिंह, दिपेश कँडेल, अभिषेक तिवारी, विशाल सुस्लिङ, अभिषेक पाल र इमरान शेख रहेका छन् ।

    images
    images

    गेलेफु टी-२० च्याम्पियनसिप आगामी डिसेम्बर ४ देखि १३ सम्म आयोजना हुनेछ । प्रतियोगितामा नेपाल ए सहित भुटान, बहराइन र थाइल्याण्डले भाग लिदैछन् ।

    images

    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सन्तोष यादव
  • # भुटान
  • Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।