Logo

२०८३, आश्विन १०गते


images
images

पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु, उद्धार कार्य जारी **

पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु, उद्धार कार्य जारी **

images
  • सेतोमसी सहकर्मी
  • पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु, उद्धार कार्य जारी **
    images
    images

    सुमन गाहा, पाल्पा ।

    images
    images
    images

    पाल्पाको रिब्दीकोट २ लघुवामा भएको बस दुर्घटना ६ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    तानसेन तम्घास सडक खण्डको लघुवामा बाग्लुङ्गगबाट बुटवल तर्फ आउँदै गरेको लु १ ख ५९५२ नंम्बरको बस दुर्घटनामा परेको हो ।  

    images
    images
    images

    बसमा करिब २२ जना सवार रहेको बताईएको छ । घाइतेको उद्धार प्रयास भईरहेको छ । 

    स्थानिय र प्रहरीको टोलीले उद्धारलाई जारी राखेका छन ।

    बस सडकबाट करिब १५० सय मिटर तल खसेको स्थानिय रञ्जीब कुवाँरले सेतोमसीलाई बताएका छन।

    **सच्याईएको : यसअघि समाचारमा मृतकको संख्यामा फरक परेकोले शिर्षक सहित समाचार सच्याईएको छ । - सम्पादक

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाल्पा
  • # बस दुर्घटना
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।