काठमाडौं । भक्तपुरमा आइतबार दिउँसो रुख ढलेर बस र स्कुटर किच्दा ३ जनाको मृत्यु भएको छ ।
मृतकमध्ये एक जनाको मात्रै सनाखत भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
काठमाडौंबाट भक्तपुरको दूधपाटी जाँदै गरेको बा २ ख ३५८४ नम्बरको यात्रुबाहक बस र स्कुटरलाई रुख ढलेर किच्दा यात्रारत १५ जना घाइते भएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology