Logo

२०८३, कार्तिक २९गते


images
images

दुर्घटना

२४ घण्टामा देशभर सवारी दुर्घटनामा २१ को मृत्यु, २४७ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा २१ को मृत्यु, २४७ जना घाइते

images
  • २४ घण्टामा देशभर सवारी दुर्घटनामा २१ को मृत्यु, २४७ जना घाइते
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २१ जनाको मृत्यु भएको छ भने २६७ जना घाइते भएका छन् ।

    images
    images
    images

    नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा बागमती प्रदेशमा १५ जनाको मृत्यु भएको छ भने मधेश प्रदेशमा ३ जना, गण्डकी प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा एक जनाको मृत्यु भएको छ ।  

    images
    images
    images

    त्यस्तै देशभर भएका दुर्घटनामा २४७ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३८ जना घाइते भएका छन् भने कोशीमा ४७ जना, काठमाडौँ उपत्यकामा २३ जना, सुदूरपश्चिममा २३ जना, बागमतीमा ३७ जना घाइते भएका छन् भने लुम्बिनीमा ३७ जना, कर्णालीमा १९ जना र गण्डकीमा २३ जना घाइते भएका छन् ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।