Logo

२०८३, कार्तिक २४गते


images
images

उदयपुरका २२ भूमिहिन दलित र पाँच सुकुम्बासी परिवारले पाए लालपुर्जा

उदयपुरका २२ भूमिहिन दलित र पाँच सुकुम्बासी परिवारले पाए लालपुर्जा

images
  • उदयपुरका २२ भूमिहिन दलित र पाँच सुकुम्बासी परिवारले पाए लालपुर्जा
    images

    काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति उदयपुरले साविकको साविक गाईघाट र देउरी (हाल त्रीयुगा वडा नं ५) २७ भूमिहिन  परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । जसमध्ये २२ भूमिहिन दलित र ५ भूमिहिन सुकुम्बासी परिवार रहेका छन् ।

    images
    images
    images

    समितिका अनुसार लालपुर्जा प्राप्त गर्ने यि परिवारहरु करिब २० वर्षदेखि सोहि ठाँउमा बस्दै आएका थिए ।

    images
    images
    images

    भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको समितिले जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जग्गाधनी पुर्जा वितरण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।