Logo

२०८३, कार्तिक २४गते


images
images

गोकुल बास्कोटाको व्यंग्य: घण्टी घनचक्करको घन अदालत कि पशुपतिमा बज्रला ?

गोकुल बास्कोटाको व्यंग्य: घण्टी घनचक्करको घन अदालत कि पशुपतिमा बज्रला ?

images
  • गोकुल बास्कोटाको व्यंग्य: घण्टी घनचक्करको घन अदालत कि पशुपतिमा बज्रला ?
    images

    काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पछिल्लो नेपाल प्रहरीको महानिरीक्षक प्रकरणलाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

    images
    images
    images

    उनले सामाजिक सञ्जालमार्फत विगतका राजनीतिक घटनाक्रम र त्यसले विभिन्न राजनीतिक शक्तिमा पारेको प्रभाव उल्लेख गर्दै अहिलेको घटनाक्रममाथि प्रश्न उठाएका हुन् ।

    images
    images
    images

    बास्कोटाले लेखेका छन्, ‘अच्युत कृष्ण र धुर्व बहादुर रडाकोले एक दशक पुलिस थलियो र वामदेव लहडले एमालेलाई है है भो । रुक्माङ्गतले माओवादी ओरालीको मृग । अब अहिलेको कार्की–केसी घण्टी घनचक्करको घन अदालत कि पशुपतिमा बज्रला ? ’

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।