Logo

२०८३, कार्तिक २४गते


images
images

सोलुखुम्बुको फेरिचेमा दुईवटा हेलिकोप्टर ठोक्किए

सोलुखुम्बुको फेरिचेमा दुईवटा हेलिकोप्टर ठोक्किए

images
  • सोलुखुम्बुको फेरिचेमा दुईवटा हेलिकोप्टर ठोक्किए
    images

    कठमाडौं । सोलुखुम्बुको फेरिचेमा दुईवटा हेलिकोप्टर ठोक्किएका छन् । 

    images
    images
    images

    मंगलबार बिहान फिस्टेल एयर र एयर डाइनेस्टीको हेलिकोप्टर एक आपसमा ठोक्किएका हुन् ।

    images
    images
    images

    प्रहरीका अनुसार फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किएका थिए ।

    images
    images

    दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  दुर्घटनामा घाइते भएका एक जनालाई हेलिकोप्टर उद्धार गरिएको बताइएको छ । दुर्घटना बारे थप विवरण आउन बाँकी छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।