Logo

२०८३, कार्तिक १८गते


images
images

भारतबाट अवैध रूपमा ल्याइएको एक लाख बराबरको पटका बरामद

भारतबाट अवैध रूपमा ल्याइएको एक लाख बराबरको पटका बरामद

images
  • भारतबाट अवैध रूपमा ल्याइएको एक लाख बराबरको पटका बरामद
    images
    images

    झापा । झापामा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको दुई बोरा पटका बरामद गरिएको छ ।

    images
    images
    images

    झापा गाउँपालिका–२ स्थित कुवाडी क्षेत्रमा सोमबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले पटका बरामद गरेको हो ।

    images
    images
    images

    इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बल नेपाल, बीओपी टाघनडुब्बाबाट खटिएको संयुक्त टोलीलाई देखेपछि पटका बोकेर आएका व्यक्ति बोरा छाडेर फरार भएका थिए ।

    images
    images
    images

    प्रहरीले बोरा खोलेर जाँच गर्दा विभिन्न किसिमका पटका फेला पारेको जनाएको छ । बरामद पटका करिब एक लाख रुपैयाँ बराबरको रहेको र आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको प्रहरीले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुई बोरा पटका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।