Logo

२०८३, आश्विन १०गते


images
images

हिमाली र पहाडी भेगका ११ विमानस्थलमा उडान गर्न जोखिमपूर्ण

हिमाली र पहाडी भेगका ११ विमानस्थलमा उडान गर्न जोखिमपूर्ण

images
  • हिमाली र पहाडी भेगका ११ विमानस्थलमा उडान गर्न जोखिमपूर्ण
    images
    images

    काठमाडौं । हिमाली र पहाडी भेगमा बनाइएका ११ आन्तरिक विमानस्थलमा उडान गर्न जोखिमपूर्ण रहेको महालेखापरीक्षकको कार्यालयले ठहर गरेको छ। 

    images
    images
    images

    मसिनेचौर - जुफाल, गुल्मी, ओखलढुंगाको खिजी, चण्डेश्वरी रामेछाप, फाप्लु - कागेलडाँडा, कालिकोट–रुम्जाटार, साँफेबगरलगायत विमानस्थलमा महालेखापरीक्षकको ५९औं वार्षिक प्रतिवेदनमा ,विमानस्थलकाे उडानमा समस्या आउने उल्लेख छ ।

    images
    images
    images

    हिमाली र पहाडी क्षेत्रमा साधारणतया २० नटिकल माइल र तराई तथा भित्री मधेसमा कम्तीमा ४० नटिकल माइलमा विमानस्थल हुनुपर्छ । तर, ११ विमानस्थलमा ५.८२ देखि १९.३५ नटिकल माइलसम्मको दूरीमा रहेकाले उडानमा समस्या आउने महालेखाले ठहर गरेको छ । आजको नयाँ पत्रीकामा खबर छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।