Logo

२०८३, आश्विन ९गते


images
images

रुरु संस्कृत विद्यापिठ प्राध्यापक संघकाे अध्यक्षमा ज्ञवाली चयन

रुरु संस्कृत विद्यापिठ प्राध्यापक संघकाे अध्यक्षमा ज्ञवाली चयन

images
  • रुरु संस्कृत विद्यापिठ प्राध्यापक संघकाे अध्यक्षमा ज्ञवाली चयन
    images
    images

    गुल्मी । नेपाल संस्कृत विश्वविद्यालय प्रध्यापक संघ अन्तरगत रुरु सँस्कृत विद्यापिठ इकाई समितिकाे अधिवेशन साेमवार सम्पन्न भएकाे छ ।

    images
    images
    images

    अधिवेशनले मधुसूदन ज्ञवालीकाे अध्यक्षतामा इकाई समिति गठन गरेको छ ।

    images
    images
    images

    समितिकाे उपाध्यक्ष, सचिव, सहसचिव र काेषाध्यक्षमा क्रमश: खगेन्द्र भुषाल, बुद्धि बहादुर कुमाल, सन्जिव  मरासिनी र बसन्त क्षेत्रि तथा सदस्यमा  मेघराज शर्मा रिजाल र भरत भट्टराई  चयन भएका छन्  । 
     ।

    images
    images
    images

    यसअघि उदघाटन सत्रमा बाेल्दै रुरु सँस्कृत विध्यापिठका प्राचार्य खगेश्वर गौतमले प्राज्ञिक पेशाका बारेमा आफ्ना धारणा राखेका थिए ।

    कृष्ण राज ज्ञवालीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व प्राचार्य लिलामणि खनाल,  खगेन्द्र भुषाल, भरत भट्टराई लगायतले बोलेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।