Logo

२०८३, कार्तिक ७गते


images
images

बलिवुड

रजनीकान्तको ‘जेलर २’ कीर्तिमानी कमाई

रजनीकान्तको ‘जेलर २’ कीर्तिमानी कमाई

images
  • रजनीकान्तको ‘जेलर २’ कीर्तिमानी कमाई
    images
    images

    काठमाडौं । दक्षिण भारतीय अभिनेता रजनीकान्त अभिनीत चलचित्र ‘जेलर २’ ले प्रदर्शनको पहिलो आठ दिनमा विश्वभरबाट ६०६ करोड भारु कमाइ गरेको छ । यससँगै चलचित्रले तमिल चलचित्र इतिहासमा पहिलो सातामै सर्वाधिक कमाइ गर्ने चलचित्रको कीर्तिमान बनाएको छ ।

    images
    images
    images

    नेल्सन दिलीपकुमारको निर्देशनमा बनेको चलचित्रले प्रदर्शनको सुरुवाती तीन दिनमै विश्वभरबाट ३२५ करोड भारुभन्दा बढी कमाइ गरेको थियो । त्यसपछि पनि चलचित्रको कमाइले गति कायम राखेको निर्माण पक्षले जनाएको छ ।

    images
    images
    images

    जेलर  २ ले भारतीय बक्स अफिसमा ३९१.५५ करोड भारु कमाएको छ भने भारत बाहिर विश्वभर २१४.५ भारु कमाएको छ ।

    images
    images
    images

    चलचित्रमा रजनीकान्तको लोकप्रियताले विभिन्न उमेर समूहका दर्शकलाई आकर्षित गरेको छ । घरेलु बजारसँगै अन्तर्राष्ट्रिय बजारमा समेत चलचित्रले राम्रो प्रदर्शन गरेको छ ।

    ‘जेलर २’ लाई सन पिक्चर्सले निर्माण गरेको हो । पहिलो आठ दिनमा ६०६.०५ करोड भारुभन्दा बढी कमाइ गर्दै चलचित्रले तमिल चलचित्र उद्योगमा नयाँ कीर्तिमान कायम गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रजनीकान्त
  • # जेलर २
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।