Logo

२०८३, कार्तिक ४गते


images
images

आरुघाटमा बेलिब्रिज जडान, गोरखा र धादिङबीच सडक सम्पर्क पुनः जोडियाे

आरुघाटमा बेलिब्रिज जडान, गोरखा र धादिङबीच सडक सम्पर्क पुनः जोडियाे

images
  • आरुघाटमा बेलिब्रिज जडान, गोरखा र धादिङबीच सडक सम्पर्क पुनः जोडियाे
    images
    images

    गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएको आरुघाटस्थित पक्की पुलमा बेलिब्रिज जडान गर्ने काम सकिएको छ। बेलिब्रिज जडानसँगै पुल सञ्चालनमा आएको छ।

    images
    images
    images

    पुल सञ्चालनमा आएसँगै हाल मोटरसाइकलसहित सर्वसाधारणले आवतजावत गर्न सक्ने भएका छन्। बुधबारदेखि अन्य सवारीसाधन पनि सञ्चालन गर्न सकिने जनाइएको छ।

    images
    images
    images

    बाढीले पुलमा क्षति पुर्‍याएपछि अवरुद्ध बनेको गोरखा र धादिङबीचको सडक सम्पर्क बेलिब्रिज जडानसँगै पुनः स्थापित भएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बेलिब्रिज जडान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।