Logo

२०८३, आश्विन २८गते


images
images

समाचार

साउदीका प्रस्तावित राजदुत सुनारलाई नाम फिर्ता लिन बर्षामान पुनको सुझाव

साउदीका प्रस्तावित राजदुत सुनारलाई नाम फिर्ता लिन बर्षामान पुनको सुझाव

images
  • साउदीका प्रस्तावित राजदुत सुनारलाई नाम फिर्ता लिन बर्षामान पुनको सुझाव
    images
    images

    काठमाडौँ । नेकपाका सांसद बर्षमान पुनले साउदी अरेबियाका लागि प्रस्तावित राजदुत गिरीबहादुर सुनारलाई आफ्नो नाम फिर्ता लिन आग्रह गरेका छन् ।

    images
    images
    images

    संसदीय सुनुवाईका क्रममा पुनले सुनारविरुद्ध लागेका आरोप गम्भीर भएकाले आफैले नाम फिर्ता लिन सुझाव दिएका हुन् । पुनले अभियन्ताकै पहिचान बनाएका व्यक्तिमाथि महिलाविरुद्ध हिँसाको आरोप लाग्नु गम्भीर भएको बताए ।

    images
    images
    images

    त्यस्तै एमाले सांसद पदमा अर्यालले पनि सुनारमाथि लागेको आरोप गम्भीर भएको बताउदै राजदुतको मापदण्ड अनुसार नभएको उल्लेख गर्दै महिलाको कुरा सुन्दा र निवेदनमा उल्लेख भएको विषय गम्भीर भएको बताएकी थिइन् । सुनारमाथि लागेका आरोपको अध्ययन नै गर्नुपर्ने भन्दै सुनारले दिने प्रमाण पनि आफुहरुका लागि सहयोगी हुने बताएकी थिइन् । 

    images
    images
    images

    सुनारले भने आफूमाथि लागेका आरोप निराधार भएको दाबि गर्दै आफुसँग सबै प्रमाण भएको बताएका थिए । सुनारमाथिको सुनुवाई र उनीमाथि लागेका आरोपमा छलफल जारी रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बर्षामान पुन
  • # साउदी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।