Logo

२०८३, आश्विन २१गते


images
images

काँग्रेसको सभापतिका लागि तीन जनाको उम्मेदवारी दर्ता

काँग्रेसको सभापतिका लागि तीन जनाको उम्मेदवारी दर्ता

images
  • काँग्रेसको सभापतिका लागि तीन जनाको उम्मेदवारी दर्ता
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि तीन नेताले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत विहिबार हुने निर्वाचनका लागि गगन थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले सभापति पदमा मनोनयन दर्ता गराएका हुन् ।

    images
    images
    images

    निर्वाचन समितिका अनुसार सभापति पदमा सबैभन्दा पहिले श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका थिए । त्यसपछि गगन थापाले र त्यसपछि किशोरसिंह राठौर पनि सभापति पदका लागि मनोनयन दर्ता गरेका थिए ।

    images
    images
    images

    त्यस्तै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा भने पुष्पा भुसालको मात्र उम्मेदवारी परेपछि दुवै निर्बिरोध निर्वाचित भएका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।