Logo

२०८३, श्रावण २७गते


images
images

नेपाली कांग्रेस गुल्मीको पार्टी कार्यालय कोरोना उपचार तथा आइसोलेसनको लागि प्रयोग हुने

नेपाली कांग्रेस गुल्मीको पार्टी कार्यालय कोरोना उपचार तथा आइसोलेसनको लागि प्रयोग हुने

images
  • नेपाली कांग्रेस गुल्मीको पार्टी कार्यालय कोरोना उपचार तथा आइसोलेसनको लागि प्रयोग हुने
    images
    images

    गुल्मी नेपाली कांग्रेस गुल्मीले जिल्लास्थित पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने भएको छ ।

    images
    images
    images

    पार्टीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले सदरमुकाम तम्घास रहेको पार्टी कार्यालय वीपी स्मृति भवनलाई आवश्यकताअनुसार आइसोलेसनका रुपमा प्रयोग गर्न सकिने प्रतिबद्धता दिनुभएको छ ।

    images
    images
    images

    जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक उहाँले जिल्लाभर फैलिएको कोरोना प्रकोपको भयावह अवस्थालाई दृष्टिगत गरी नेपाली कांग्रेस गुल्मीले समाजप्रतिको सामाजिक उत्तरदाहित्वलाई वहन गर्दै पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने बताउनु भएको थियो ।

    images
    images
    images

    हामी सबैको यो पार्टी कार्यालय जनताको सेवामा समर्पित गर्दै कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने उहाँले भन्नुभयो । त्यस्तै सम्बन्धित पक्षलाई सम्पुर्ण आवस्यक व्यवस्था मिलाउन पनि उहाँले अनुरोध गर्नुभएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।