Logo

२०८३, आश्विन १०गते


images
images

जोरा र बमको अर्धशतकमा नेपालले जापानलाई दियो १५० रनको लक्ष्य

जोरा र बमको अर्धशतकमा नेपालले जापानलाई दियो १५० रनको लक्ष्य

images
  • जोरा र बमको अर्धशतकमा नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
    images
    images

    काठमाडौँ । नेपालले एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा जापानलाई १५० रनको लक्ष्य दिएको छ ।

    images
    images
    images

    टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १५ ओभरमा ४ विकेट गुमाएर १४९ रन बनाएको हो । बर्षाले प्रभावित यो खेल १५-१५ ओभर खेलाइएको छ । 

    images
    images
    images

    नेपालका लागि सन्दीप जोराले अविजित ५७ रन बनाएका थिए भने लोकेश बमले आक्रामक ब्याटिंग गर्दै २२ बलमा ५२ रन बनाएका थिए ।  त्यस्तै, आसिफ सेखले २१ रन बनाए भने कुशल भुर्तेलले ४, कुशल मल्ल र गुलशन झा ले २-२ रन बनाएका थिए । 

    images
    images
    images

    त्यस्तै जापानका बलर इब्राहिम तकाहाशी, जेक कुसुदा नैरन, रेओ सकुरानो थोमस र डेक्लान सुजुकीले एक एक विकेट लिएका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसियाली खेलकुद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।