Logo

२०८३, आश्विन १७गते


images
images

एसियाली खेलकुद

एसियाली खेलकुद : पुरुष क्रिकेटको क्वार्टरफाइनलका सबै खेल बर्षाले रद्ध

एसियाली खेलकुद : पुरुष क्रिकेटको क्वार्टरफाइनलका सबै खेल बर्षाले रद्ध

images
  • एसियाली खेलकुद : पुरुष क्रिकेटको क्वार्टरफाइनलका सबै खेल बर्षाले रद्ध
    images
    images

    काठमाडौँ । जापानमा जारी एसियाली खेलकुदको पुरुष क्रिकेटको क्वार्टरफाइनलका सबै खेल बर्षाले रद्ध भएका छन् । लगातारको बर्षापछि जापानको निसिन सहरस्थित कोरोगी खेलकुद पार्कमा हुने क्वाटरफाइनलका चार खेल सोमबार र मंलगबार हुन नसकेपछि रद्ध गरिएको छ । 

    images
    images
    images

    योसँगै सिधै क्वाटरफाइनल खेल्न लागेका शिर्ष वरियताका चार देश अब सिधै सेमिफाइनल खेल्ने भएका छन् । जसमा भारत र श्रीलंका तथा पाकिस्तान र बंगलादेश सेमिफाइनलमा खेल्ने भएका हुन् । सेमिफाइनलका खेल विहिबार हुदैछन् ।

    images
    images
    images

    अर्कोतर्फ प्रारम्भिक चरण खेलेर क्वाटरफाइनलमा पुगेका नेपालसहित अफगानिस्तान, जापान, हङकङ र मलेसिया भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

    images
    images
    images

    प्रतियोगितामा नेपालले पहिलो खेलमा टेस्ट खेल्ने देश अफगानिस्तानलाई पराजित गरेको थियो भने दोस्रो खेलमा जापानसँगको खेल बर्षाले रद्ध भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसियाली खेलकुद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।