Logo

२०८३, आश्विन ९गते


images
images

अमेरिका पुगे प्रधानमन्त्री शाह

अमेरिका पुगे प्रधानमन्त्री शाह

images
  • अमेरिका पुगे प्रधानमन्त्री शाह
    images
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका पुगेका छन् । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन उनी बुधबार न्युयोर्क पुगेका हुन् । कतार एयरलायन्सबाट प्रधानमन्त्री शाह दोहा हुँदै न्युयोर्क पुगेका हुन् । 

    images
    images
    images

    न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायतका अधिकारीहरूले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए । 

    images
    images
    images

    प्रधानमन्त्री शाहले बिहीबार राष्ट्र्संघमा सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । 

    images
    images
    images

    प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने तालिका रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।